यूनियन लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २७ साउन । यूनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज ११ः४० मिनेट जादाँ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेसंगै इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ६४.२० रुपैयाँ बढेर ७०६.४० रुपैयाँ पुगेको छ ।

अघिल्लो सोमबारबाट कारोबारमा आएको युनियन लाइफको पहिलो कारोबार ३४२ रुपैयाँमा सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here