कारोबार खुलेको ३० मिनेटमै ६ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १ भदौ । मंगलबार कारोबार खुलेको ३० मिनेटमा नै जीवन विकास लघुवित्त सहित ६ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ ।

आज ११ः३० बजेसम्म जीवन विकास लघुवित्त र यूनियन हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै, पञ्चकन्या माइ हाइड्रो, नेशनल हाइड्रो र खानीखोला हाइड्रोको ९.९८ प्रतिशत बढ्यो भने हिमाल दोलखा हाइड्रोपावरको ९.५० प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here