सानिमा लाइफको शेयर मुल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २१ भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आइतबार कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसंगैं कम्पनीको शेयर मूल्य ३७.३० रुपैयाँले बढेर ४११.१० रुपैयाँमा पुगेको छ ।

कम्पनीको शेयर गत बिहीबारबाट दोस्रो बजारमा कारोबारमा आएको थियो । कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here