काठमाडौं, २८ भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
विहिबार ११ः१० बजेसम्ममा कम्पनीको शेयर मूल्य ९.९ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
सर्किट लागेसंगैं कम्पनीको शेयर मूल्य ६०.१० रुपैयाँले बढेर ६६१.९० रुपैयाँमा पुगेको छ ।
कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको थियो ।