काठमाडौं, २९ भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
विहिबार ११ः०५ बजेसम्ममा कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
सर्किट लागेसंगैं कम्पनीको शेयर मूल्य ६६.१० रुपैयाँले बढेर ७२८ रुपैयाँमा पुगेको छ ।
कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको थियो ।