असोज ६ गतेबाट नयाँ आइपीओ खुल्ने, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं, २९ भदौ । असोज ६ गतेबाट साहस ऊर्जा लिमिटेडले प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

निष्काशन हुने कुल शेयरमध्ये २ लाख १० हजार कित्ता (३ प्रतिशत) कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता (५ प्रतिशत) शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here