विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, ३० भदौ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५९ र बिक्रीदर ११८ रुपैयाँ १९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४० पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९२ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ९२ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १३ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here