विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, ३१ भदौ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २९ र बिक्रीदर ११७ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९२ रुपैयाँ ६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ १० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ २ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १२ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here