नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं, १ असोज । नागरिक उड्डयन प्राधिकरणले कर्मचारीको माग गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै आयोगले करारमा नियुक्तिका लागि २५ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त भएका पद हरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नका लागि दरखास्त माग गरिएको सूचनामा जनाएको छ ।

इच्छुक योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त दिन सकिनेछ ।

थप जानकारीको लागि तालिकामा हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here