विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १० असोज । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६२ र बिक्रीदर ११८ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २२ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ १७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १३ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here