काठमाडौं, १० असोज । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
साताको पहिलो दिन आइतबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
सर्किट लागेसंगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता १३१.७० रुपैयाँ बढेर १४४८.९० रुपैयाँमा पुगेको छ ।