मानुषी लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ७ मंसिर । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

साताको तेस्रो दिनको कारोवार खुले लगत्तै ११ बजेर ५ मिनेटमा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।

सर्किट लागेसँगै मूल्य १८० रुपैयाँ बढेर १९९०.१० रुपैयाँका कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here