मौद्रिक नीति समीक्षाको प्रभाव: एक घण्टामा ३७ अंकले घट्यो नेप्से

काठमाडौं, १२ मंसिर । शेयर बजारमा मौद्रिक नीति समीक्षाको प्रभाव परेको छ ।

मौद्रिक नीति समीक्षा पछिको पहिलो कारोबार भएको दिन आज आइतबार बजार खुलेको एक घण्टा १२ बजेसम्ममा नेप्सेमा ३७ अंकको गिरावट आएको छ।

विहीबार २७३१.७८ मा रोकिएको शेयर बजारमा आइतवार बजार खुलेसँगै आरालो लागेर २६९५.२७ विन्दुमा झरेको छ ।

कारोबारमा आएका २०९ कम्पनीको २५ लाख ७५ हजार २२८ कित्ता शेयर १७ हजार ३३१ पटक खरिद बिक्री हुदाँ १ अर्ब ४४ करोड ३९ लाख ७७ हजार ८२३० रुपैंया बराबरको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here