न्यादी हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १३ मंसिर । न्यादी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

कम्पनीको कारोबार खुलेको दिन सोमबार शेयर मूल्य ९.९९ प्रतिशत बढेर पाजेटिभ सर्किट लागेको हो । शेयर मूल्य २८ रुपैयाँ बढेर ३१० रुपैयाँ बढेको छ ।

कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् । कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here