लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं, १५ मंसिर । लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसको बैंकको संचालक समितिको बैठकले ११.५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयधरनीहरुलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here