सामलिङ र न्यादीको शेयर शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १५ मंसिर । न्यादी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधवार शेयर मूल्य ९.९९ प्रतिशत बढेर पाजेटिभ सर्किट लागेको हो । शेयर मूल्य ४१.९० रुपैयाँ बढेर ४६१ .४० रुपैयाँ पुगेको छ । त्यस्तै सामलिङ पावर कम्पनीको शेयर मूल्य ९.९९ बढेर पाजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here