सामलिङ र न्यादीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १९ मंसिर । न्यादी र सामलिङ हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

साताको कारोबारको पहिलो दिन न्यादीको शेयर मूल्य १० प्रतिशत बढेर र सामलिङको शेयर मूल्य ९.९९ प्रतिशत बढेर पाजेटिभ सर्किट लागेको हो ।

न्यादीको शेयर मूल्य ४१.३० रुपैयाँ बढेर ४५४.४० रुपैयाँ पुगेको छ । त्यस्तै सामलिङ पावर कम्पनीको शेयर मूल्य ५० रुपैयाँ बढेर ५५८.२० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here