यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२० रुपैयाँ ४१ पैसा

काठमाडौं, २२ मंसिर । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४१ र बिक्रीदर १२१ रुपैयाँ १ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रीदर ३९९ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ २४ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ५४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २० रुपैयाँ ९७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here