काठमाडौं, २९ मंसिर । शेयर बजारमा उछाल आएको छ । बुधबार कारोबार खुले लगत्तै उकालो लागेको बजार १० मिनेटमा ६७ अंकले बढेको हो ।
११ बजेर १० मिनेट सम्ममा नेप्से ६७.८ अंकले बढ्दै २४८५.९३ विन्दुमा पुगेको छ । ५ कम्पनीको मूल्यमा पोजेटिक सर्किट लागेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.