यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२२ रुपैयाँ ४ पैसा

काठमाडौं, ४ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४४ र बिक्रीदर १२२ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रीदर २९ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ४ सय रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रीदर ४०२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ३५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय २२ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २३ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here