काठमाडौं, ४ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४४ र बिक्रीदर १२२ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रीदर २९ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ४ सय रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रीदर ४०२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ३५ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय २२ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २३ रुपैयाँ ६८ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।