यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२१ रुपैयाँ १९ पैसा

काठमाडौं, ८ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बिहीवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५९ र बिक्रीदर १२१ रुपैयाँ १९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रीदर ४०० रुपैयाँ ११ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ २८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here