यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२० रुपैयाँ ६८ पैसा

काठमाडौं, ९ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८ र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९८ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ७५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १८ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २० रुपैयाँ १० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here