काठमाडौं, ९ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८ र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९८ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ८६ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ७५ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १८ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २० रुपैयाँ १० पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।