मध्य भोटेकोशीको शेयरमूल्यमा पोजेटिभ सर्किट, खरिदमाग उच्च, विक्री शून्य

काठमाडौं, २१ पुस । मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ ।

साताको कारोबारको चौंथोदिन बुधवार कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ ।

कम्पनीको शेयरमूल्य १९.४० ले बढेसंगै प्रतिकित्ताको मूल्य २१४.२० रुपैयाँ कायम भएको छ ।

१२ बजेर ३५ मिनेटसम्मा मार्केट डेपमा कम्पनीको ५ लाख ३८ हजार ४५५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here