मध्य भोटेकोशीको शेयरमूल्यमा पोजेटिभ सर्किट, विक्री शून्य

काठमाडौं, २२ पुस । मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ ।

साताको कारोबारको अन्तिमदिन विहीवार कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

कम्पनीको शेयरमूल्य २१.४० ले बढेसंगै प्रतिकित्ताको मूल्य २३५.६० रुपैयाँ कायम भएको छ ।

११ बजेर ५० मिनेटसम्मा मार्केट डेपमा कम्पनीको ४ लाख २८ हजार ९४७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here