बुद्ध एयरले घटायो सुर्खेत-काठमाडौंको भाडादर, ४० रुपैयाँ क्यास ब्याक

फाइलफोटो

काठमाडौं, २२ पुस । निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आन्तरिक उडानतर्फको सुर्खेत-काठमाडौं हवाई भाडादर घटाएको छ ।

बिहीबारको भाडादर ६ हजार तीन सय रुपैयाँ कायम गरेको हो । बुद्धले ४० रुपैयाँ क्यास ब्याकको व्यवस्था गरेको छ भने रिवार्ड १५० रुपैयाँ दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here