काठमाडौं उपत्यकामा ३१० जना कोरोना संक्रमित थपिए

काठमाडौं, २२ पुस । काठमाडौं उपत्यकामा ३१० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार काठमाडौंमा २२१, भक्तपुरमा ३० र ललितपुरमा ५९ गरी ३१० जना थपिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here