इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा स्थगित हुने

काठमाडौं ३०, पुस । हिमालयन बैंकको साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेपछि इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा स्थगित गर्ने भएको छ । हिमालयन बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नकै लागि इन्भेष्टमेन्ट बैंकले आउँदो माघ ४ मा विशेष साधारणसभा डाकेको थियो ।

साधारणसभाका लागि अब ४ दिनमात्र बाँकी छ ।

विशेष साधारणसभा स्थगित गर्नकै लागि बैंकले शनिबार सञ्चालक समितिको बैठक डाकेको छ । सोही बैंठकले विशेष प्रस्ताव स्थगित गर्ने बैंक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here