प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम, राजधानी जनकपुर

काठमाडौं, ३ माघ । प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ।

सोमबार अपराह्न भएको मतदानमा दुई तिहाई बढी सांसदहरुको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको हो ।

‘मधेश’ प्रदेशको नाममा ८० जनाले मतदान गरेका थिए। यो संख्या दुई तिहाइभन्दा बढी हो।

जुन दुई तिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो ।

सोमबार नै प्रदेको स्थायी राजधानी घोषणा भएको थियो । पहिलो चरणको मतदानपछि प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here