नेपालमा एकैदिन १६ जना कोरोना संक्रमितको निधन

काठमाडौं, ८ माघ । नेपालमा कोरोना संक्रमितको दरसँगै मृत्युदर पनि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here