चन्द्रागिरि हिल्समा दुई जना सञ्चालक नियुक्त

काठमाडौं, १३ माघ । चन्द्रागिरि हिल्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् ।

कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट आगामी चार वर्षका लागि सञ्चालकमा नियुक्त भएका हुन् ।

सञ्चालकमा नियुक्त सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा उमा विष्ट जि।सी र स्वतन्त्र सञ्चालकमा प्रेम राज जोशी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here