यी हुन् मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारले १०० दिनमा गरेका ६७ काम (पूर्णपाठसहित)

काठमाडौं, २१ माघ । राजेन्द्रप्रसाद पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री भएको एक सय दिन पुगेको छ ।

आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनेको एक सय दिनमा सरकारले गरेको उपलब्धिहरूलाई मुख्यमन्त्री पाण्डेले शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा बनेको गठबन्धन सरकारले एक सय दिनमा गरेको कामलाई ६७ बुँदामा उल्लेख गरेका छन्।

पाण्डेको नेतृत्वमा गत कात्तिक ११ गते गठबन्धन नेतृत्वको सरकार बनेको थियो। प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सहभागी छ।

यस्तो छ उनले उल्लेख गरेका उपब्लधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here