नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या, सेयर कारोबार रोकियो

काठमाडौं, ३० फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणाली टीएमएसमा समस्या आउँदा कारोबार रोकिएको छ ।

नेप्सेले एक सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्म कारोबार केहि समय रोकिने जनाएको छ ।

उक्त समस्या समाधन गर्न प्रयास जारी राखिएको र समस्या समाधा हुन साथ कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here