इमर्जिङ्ग नेपाल र जाल्पा लघुवित्तको शेयर खरिदमाग उच्च, विक्री शून्य

काठमाडौं, १ चैत । जाल्पा सामुदायिक लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर खरिदमाग उच्च रहेको छ ।

मार्केट डेपमा मंगलवार १ बजेसम्ममा जाल्पाको १ लाख ८३ हजार र इमर्जिङ्ग नेपालको १ लाख ६७ हजार भन्दाबढी माग भएको छ ।

विक्री शून्य रहेको छ । यति बेला इमर्जिङ्ग नेपालको शेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

यो समाचार तयार गर्ने बेलासम्म ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँले वृद्धि भएको हो । यो संगै कम्पनीको शेयर मूल्य ४२९ रुपैयाँ ७० पैसा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here