नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, ६ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहरूको १४ प्रतिशत बोनस शेयरपछि कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

आइतबारको अन्तिम कारोबार मूल्य एक हजार २ सय ३७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

समायोजन पछिको मूल्य एक हजार ८५ रूपैयाँ ०९ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here