काठमाडौं, ७ चैत । काठमाडौं महानगरपालिकाले सेवाग्राही सहजकर्ता माग गरेको छ ।
सोमबार सूचना निकाल्दै रिक्त रहेको दरखास्त आह्वान गरेको हो ।
इच्छुकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन महानगरले भनेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.