नेपाल टेलिकमको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, २२ चैत । नेपाल टेलिकम (दूरसञ्चार कम्पनी लिमिटेड) ले परीक्षा तालिका सार्वजनिक गरेको छ ।

मंगलबार एक सूचना प्रकाशित गर्दै पूर्व प्रकाशित विभिन्न पदहरुको विज्ञापनको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

टेलिकमले विभिन्न पदका खुला तथा समावेसि प्रतियोगात्मक लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो । प्रकाशित तालिका अनुसार परिक्षा २०७९ जेठ २० गतेबाट शुरु हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here