विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, २२ चैत । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५८ पैसा र बिक्रीदर १२१ रुपैयाँ १८ पैसा निर्धारण गरेको हो।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ २५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ९३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २१ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here