प्रहरीका ६ सय ७३ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (नामावली सहित)

काठमाडौं । नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।

प्रहरीको मानव स्रोत विभागले सरुवा सूची सार्वजनिक गरेको हो । प्रहरीमा पछिल्लो १९ महिनादेखि इन्सपेक्टरको सरुवा हुन सकेको थिएन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको २४ वैशाखको निर्णयबाट सरुवा भएकाले वैशाख महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्था भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निर्वाचन आचार संहिता शुक्रबारदेखि लागू हुने भएपछि त्यसअघि नै सरकारले ठूलो संख्यामा सुरक्षाकर्मीसहित अन्य कर्मचारीको पनि सरुवा बढुवा गरेको हो।

हेर्नुहोस् को कहाँ सरुवा भए ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here