सेनाले माग्यो उप–प्राध्यापकदेखि भान्छेसम्म, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, २८ चैत । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । सोमवार सार्वजनिक सूचना जारी गर्दै उप- प्राध्यापकदेखि भान्छेसम्म माग गरेको हो ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले सूचना निकालेर उल्लेख गरेको छ।

इच्छुक उम्मेदवारले सोमवार (चैत २८) देखि आगामी बैशाख १५ गतेभित्र आवेदन बुझाउन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here