विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, २८ चैत । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७४ पैसा निर्धारण गरेको हो।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९९ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ४० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ६६ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय २१ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here