लगानीकर्ताको रोजाइमा ‘निफ्रा’, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ चैत । साताको दोस्रोदिन सोमबार कारोबार खुले लगत्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य बढेको छ ।

त्यसदिन ११ बजेर ३० मिनेटसम्ममा निफ्राको शेयर कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा कारोबार भैरहेको छ ।

बजार खुलेको आधा घण्टामै २ करोड ४८ लाख बढिको कारोबार गर्दै समाचार तयार पार्दाको समयसम्ममा निफ्रा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको रुपमा रहेको छ ।

त्यसदिन ३२४ रुपैयाँमा कारोबार शुरु भएको शेयर ५ रुपैयाँ बढेर ३२९रुपैयाँमा करोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here