सरकारले तोक्‍यो गहुँको समर्थन मूल्य

काठमाडौं १४ वैशाख । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँ तोकेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्‍ बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १६५ रुपैयाँ निर्धारण गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here