मञ्जुश्री फाइनान्सको सीइओमा नारायण सुवेदी

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नारायण सुवेदी नियुक्त भएका छन् ।

कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले सुवेदीलाई सीइओमा नियुक्त गरेको हो । ।

कम्पनीको सीइओ पदमा रहेका सन्तोष निरौलाको पदावधि वैशाख २१ गतेदेखि समाप्त हुने भएकोले सुवेदीलाई नियुक्त गरेको हो ।

संचालक समितिले उनलाई वैशाख २२ गतेदेखि आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा चयन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here