यस्तो छ विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२२ रुपैयाँ ५९ पैसा

काठमाडौं, १९ वैशाख । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९९ पैसा र विक्रीदर १२२ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५३ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय५४ रुपैयाँ १३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय २३ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २५ रुपैयाँ १८ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here