धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, काठमाडौंमा सुरक्षित अवतरण

फाइलफोटो

काठमाडौं, २८ वैशाख । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका जहाजको इन्जिन फेल भएको छ ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै ड्यास ८ क्यू ४०० जहाजको देब्रे इन्जिन फेल भएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । २२३ उडान नम्बरको उक्त जहाजमा ८७ जना यात्रुहरु सवार रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here