राजनीतिविशेष २ बजेसम्म ४१ प्रतिशत मतदान : निर्वाचन आयोग By क्लाउड पत्रिका - ३० बैशाख २०७९ १४:२७ Facebook Twitter Google+ Pinterest WhatsApp File काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि आज भइरहेको मतदानमा अहिलेसम्म ४१ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार २ बजेसम्म ४१ प्रतिशत मत खसेको छ । कपिलवस्तु र दाङका केही मतदानकेन्द्रबाहेकमा शान्तिपूर्ण मतदान भइरहेको आयोगले जनाएको छ । Your browser does not support the video tag.