काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

काठमाडौंको राष्ट्रियसभा गृहमा अहिले भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२ मत पाएका छन् ।

त्यस्तै अन्य प्रतिशपर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here