रसुवाको कालिका–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

काठमाडौं, ३१ वैशाख । रसुवाको कालिका गाउँपालिका–वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) को प्यानल नै विजयी भएको छ।

नेकपा (माओवादी केन्द्र) का दावा तामाङले ५ सय ६६ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले ५ सय ४८ मत ल्याए भने नेकपा एमालेका आङतेम्बाले १ सय ७२ मत ल्याए।

महिला सदस्यमा कल्पना तामाङ, दलित महिला सदस्यमा ज्योतिसरा परियार, खुला सदस्यमा लक्षिण लामा तामाङ र उर्पा थोक्रा तामाङ विजयी भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here