इच्छाकामना गाउँपालिका १ मा माओवादी केन्द्रका उम्मेदवार १० भोटले विजयी

चितवन, ३१ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार सन्तबहादुर रानामगर विजयी भएका छन् । उनी गठबन्धनबाट माओवादी केन्द्रका हुन् ।

रानामगरले नेकपा एमालेका उम्मेद्वार नन्दलाल गिरीलाई १० मत अन्तरले जितेका हुन् । रानाले ६३९ मत प्राप्त गर्दा नेकपा एमालेका नन्दलाल गिरिले ६२९ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here