काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै, स्थापित पछिपछि

काठमाडौं, ३१ वैशाख । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ ।

ताजा मतपरीणाम अनुसार वडा नम्बर १, ३२, २, र ३ को मतगणना गर्दै एकहजार मत गन्दा बालेनले ३५६ मत पाएका छन् ।

कांग्रेसकी उमेदवार सिर्जना सिंहलाई पछि छोडेर अघि लागेका एमालेका केशव स्थापितले ३०८ मत ल्याएका छन् । कांग्रेसकी सिंहको भने १९७ मत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here